आज देशभर मौसम बदली, मेघ गर्जनसहितको वर्षा हुने

आज देशभर मौसम बदली, मेघ गर्जनसहितको वर्षा हुने

काठमाडौं-आज मुलुकभर बदली हुने मौसम पूर्वानुमान मशाखाले अनुमान गरेको छ । प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

नेपालको मौसममा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत प्रभाव रहेको जानकारी दिँदै महाशाखाले हाल देशभर बदली रहेको जनाएको छ । आइतबार पहाडी भू–भागमा बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने तथा पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij