घनश्याम भुसाल र सुरेन्द्र पाण्डे एमालेबाट निलम्बित

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे एमालेबाट निलम्बित

काठमाडौं – नेकपा एमालेले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सच्चिन अन्तिम मौका भन्दै दुवै नेतालाई कारबाही गरेका छन् ।

“तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने बेहोरासमेत जानकारी गराइन्छ,” पत्रमा भनिएको छ ।

भुसालाई निलम्बनका लागि लेखिएको पत्र

पाण्डेको निलम्बनका लागि लेखिएको पत्र

प्रकाशित मिति : बिहिबार, चैत्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij