JanataToday.com

Advertisment

SKIP THIS

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएपछि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेका छन् । स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ र २ रुपैयाँ बढेको छ । कार्यविधि कार्यान्वयन गर्दा साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेका छौं ।

नयाँ खुद्रा बिक्री मूल्य क्रमशस् पेट्रोल १ सय २० र डिजेलर मटितेल १०३ र १०३ रुपैयाँ कायम गरिएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij