नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।

यसअघि शुक्रबारका लाागि बोलाइएको बैठक आजका लागि सारिएको थियो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकम आगामी महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।

यसअघि आइतबार सम्पन्न पदाधिकारी बैठकले आजका लागि एजेन्डा तय गर्ने भनिए पनि पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित रहेकाले औपचारिक प्रस्ताव तयार हुन नसकेको एक नेताले बताए।

प्रकाशित मिति : सोमबार, चैत्र ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij