काठमाडाैं – नेपालमा पनि ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यसैगरी थप ५ जनाको मृत्यु समेत भएको मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्