थप १७ सय ३६ जनामा कोभिड, ११ जनाकाे मृत्यु

थप १७ सय ३६ जनामा कोभिड, ११ जनाकाे मृत्यु

काठमाडौं – नेपालमा १ हजार ७ सय ३६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । ८ हजार ५५ जनाको पीसीआर परीक्षण गरेकोमा १ हजार ६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षण गरिएकोमा ६९ जना गरी जम्मा १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमण भएका थप ११ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाए को छ । यो अवधिमा २५१ जना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij