सिंहदरबारमा सीसीएमसी बैठक, अक्सिजन आपूर्तिमा छलफल केन्द्रित

सिंहदरबारमा सीसीएमसी बैठक, अक्सिजन आपूर्तिमा छलफल केन्द्रित

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी) को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बैठक सिंहदरबारमा जारी रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न अस्पतालमा भएको उपकरण अभाव तथा अक्सिजनको अभाव व्‍यवस्थापनमा चाल्नुपर्ने कदमका विषयमा आजको बैठकले निर्णय लिने बताइएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij