थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि, २१४ जनाकाे मृत्यु

थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि, २१४ जनाकाे मृत्यु

काठमाडौं – नेपालमा पछिल्लाे चाैबीस घण्टामा थप काेराेना भाइरस ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चाैबीस घण्टामा २१४ जनाकाे संक्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै पछिल्लाे चाैबीस घण्टामा ५ हजार ७६७ जना निकाे भएका छन् । हालसम्म मृत्यु हुनेकाे संख्या ५ हजार २१४ पुगेकाे छ ।

हालसम्म कूल संक्रमितकाे संख्या ४ लाख ६४ हजार २१८ पुगेकाे छ भने निकाे हुनेकाे संख्या ३ लाख ४५ हजार ५२३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

हाल सक्रिय संक्रमितकाे संख्या १ लाख १३ हजार ४८० रहेकाे मन्त्रालयले जनाएकाे छ । क्वारिन्टिनमा ७०८ जना रहेका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij