बुटवलमा तीन जनाको मृत्यु

बुटवलमा तीन जनाको मृत्यु

बुटवल

बुटवलमा थप तीन संक्रमितको मृत्यु भएको छ । जेठ ३ गते अस्पतालमा भर्ना भएकी बुटवल ११ की ७२ वर्षीया महिलाको शनिवार बिहान ५ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए । उनी लुम्बिनी प्रादेशिक अस्पतालको आकष्मिक कक्षमा उपचाररत रहेकी थिइन् । त्यस्तै, शुक्रवार अस्पतालको आइसियुमा भर्ना भएकी बुटवल १२ की २६ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको गौतमले बताए । उनका अनुसार ४ गते भर्ना भएका बुटवल ८ का ५६ वर्षीय पुरुषको शुक्रवार सांझ ६ ः २९ बजे आइसियुमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij