चीनले दिएको खोप ६० देखि ६४ वर्ष उमेरकालाई २५ गतेबाट लगाइने

चीनले दिएको खोप ६० देखि ६४ वर्ष उमेरकालाई २५ गतेबाट लगाइने

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप यहि जेठ २५ गतेबाट लगाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयमा मंगलबार बसेको बैठकले चीनले दिएको १० लाख डोज चिनियाँ खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई जेठ २५ गतेबाट लगाउने निर्णय गरेको हो ।

यो उमेर समूहका नागरिक करिब साढे ८ लाख रहेको अनुमान मन्त्रालयको छ ।

चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये ९ लाख खोप नेपाल ल्याइसकिएको छ भने १ लाख खोप भोलि ल्याइँदै छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij