काठमाडौं -सरकारले स्वास्थ्यकर्मीहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कममा काममा नलगाउन अस्पतालहरुलाई निर्देशन दिएको छ । साथै सरकारले स्वास्थ्यकर्मीहरुलाई सामाजिक सुरुक्षा कोष अन्तरगत अनिवार्य समावेश गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्