राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयाेग, अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग, लाेक सेवा आयाेगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् ।

संवैधानिक परिषद्ले गएकाे साता सिफारिस गरेका पदाधिकारीलाई संसदीय सुनुवाइ बिना नै नियुक्त गरिएकाे हाे । प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ बिना नै २० पदाधिकारीकाे नियुक्ति भएकाे हाे ।

No description available.

प्रकाशित मिति : बिहिबार, असार १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij