काठमाडौं
देशभर पछिल्लो समय थप एक हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण प्रसाद पौडेलले २४ घण्टामा ८ हजार एक सय ३२ जनामा कोरोना परीक्षण गरेको जानकारी दिए। कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ भने दुई हजार पाँच सय ५२ जना कोरोनामुक्त भएको उनले बताए। काठमाडौं उपत्यकामा तीन सय ४२ ललितपुरमा ८८ र भक्तपुरमा ३१ गरी कुल काठमाडौं उपत्यकाभित्र चार सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : आइतबार, असार २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्