काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बाेलाएका छन् । भदौमा तोकिएको महाधिवेशन सर्ने निश्चत जस्तै भएपछि उनले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बाेलाएका हुन् ।
बैठक दिउँसाे ३ बजे महाधिवेशन र सरकारका काम कारबाहीका विषयमा केन्द्रित हुने बताइएकाे छ । आजै नेपाली कांग्रेसको संस्थापन इतर समूहको जिल्ला समूहको भेला हुँदैछ ।
प्रकाशित मिति : सोमबार, साउन २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्