रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

रुपन्देही

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार एक सय ६९ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म रुपन्देहीमा २९ हजार ८ सय १६ जनामा कोरोना संक्रमण पुष्ठी भएको छ भने २८ हजार ८ सय ५६ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणका कारण जिल्लामा ५ सय १९ जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लामा हाल चार सय ४२ जना सक्रिय संक्रमीत रहेका छन् ।

कुन पालिकामा कति संक्रमित थपिए ?

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २७, तिलोत्तमा नगरपालिकामा ८ र सैनामैना नगरपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ।

प्रकाशित मिति : शुक्रबार, साउन २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij