प्रदेश २ काे प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस

प्रदेश २ काे प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस

काठमाडौं – सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

प्रदेश–२ को प्रमुखमा सिफारिस मिश्र २०४८ प्रतिनिधि सभा सांसद हुन् । त्यसवेला कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका मिश्र पछिल्लो सयम भने सक्रिय राजनीतिमा थिएनन् ।

प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij