बुटवल । रूपन्देहीमा ५२ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १९३ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा ४१३ जना नयाँ संक्रमित पुगेका छन् । थपिएका संक्रमितमध्ये २३ जना बुटवलमा, ३ जना सिद्धार्थ नगरपालिकामा, १६ जना तिलोत्तमामा, १ जना देवदहमा, सियारीमा २ जना सैनामैनामा ४, १ जना ओमसतियामा र शुद्धोधनमा १ जना थपिएका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २९ हजार ९ सय ८१ पुगेका छन् ।
प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्