काठमाण्डाै – पछिल्लो ६ घण्टामा कपिलवस्तुको बाणगङ्गामा धेरै ठूलो पानी परेको छ । यो क्षेत्रमा थप वर्षा हुने अनुमान छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बाणगङ्गा, गुडुङलगयात स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, आज नारायणी र यसका सहायक नदी कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायत नदीमा बाढी आउने चेतावनी दिइएको छ।
प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्