JanataToday.com

Advertisment

SKIP THIS

विश्वकप टी–ट्वान्टी क्रिकेटमा दुई खेल हुँदै

विश्वकप टी–ट्वान्टी क्रिकेटमा दुई खेल हुँदै

सारजाह – विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछ । सारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । समूह १ मा रहेको वेस्ट इन्डिज अंकविहीन रहदै पुछारमा रहेको छ । वेस्ट इन्डिज र बंगलादेशबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति पौने आठ बजे सुरु हुनेछ ।

पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ । पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो ।

पाकिस्तान २ खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij