चौबीस घण्टामा थप ३३२ जनामा संक्रमण पुष्टि, २३२ डिस्चार्ज

चौबीस घण्टामा थप ३३२ जनामा संक्रमण पुष्टि, २३२ डिस्चार्ज

काठमाडौं – नेपालमा गत चौबीस घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ५९० जनाको नमुना परीक्षण गर्दा ३०५ र एन्टीजेन विधिबाट २ हजार ३३० जनाको परीक्षण गर्दा २७ गरि कुल ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : बुधबार, मंसिर ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij