JanataToday.com

Advertisment

SKIP THIS

फेरि बढ्याे पेट्राेलियमको भाउ, ग्यासको यथावत्

फेरि बढ्याे पेट्राेलियमको भाउ, ग्यासको यथावत्

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले बुधबार राती सूचना जारी गर्दै पेट्रोल र डिजेलर मट्टीतेलको मूल्य बुधबार राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर ३ रुपैयाँ बढाएको जानकारी गराएको हो ।

मूल्य बढेसँगै अब अब पेट्रोल, डिजेलरमट्टितेलको नयाँ खुद्रा मूल्य क्रमशः १३९ र १२२ पर्ने भएको छ ।

त्यस्तै, आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्री मूल्यमा ५ ले बढाएर प्रतिलिटर १०६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति लिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको भने मूल्य बढाएको छैन । सबैभन्दा बढी घाटा ग्यासमा भए पनि हाललाई मूल्य यथावत राखेको जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij