थप ५२१ जनामा काेराेना संक्रमण, १० काे मृत्यु

थप ५२१ जनामा काेराेना संक्रमण, १० काे मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ७८ परीक्षणमा ९४ जनामा पोजिटिभ देखिएको हो ।

त्यस्तै, साेही समयमा थप १० संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ ।

सोही अवधिमा थप ३ हजार ९३५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij