थप ६३९ जना काेराेना संक्रमित, ३ जनाकाे मृत्यु

थप ६३९ जना काेराेना संक्रमित, ३ जनाकाे मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो । ६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, साेही अवधिमा थप ३ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij