काठमाडौं : देशभर पछिल्लो समय ६ हजार पाँच सय ४ जनाको कोरोना परीक्षण गर्दा थप एक सय ५८ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या ११ हजार ९ सय ३८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
मंगलबार तीन सय ५४ जना कोरोना मुक्त भएका छन्। हाल देशभर ७ हजार ९ सय ७१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्