पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं ।

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच हजार १५२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, ११ सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ३१९ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । साथै सक्रिय सङ्क्रमित संख्या एक हजार २५४ रहेको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij