JanataToday.com

Advertisment

SKIP THIS

नेपाली महिला टोलीले युगान्डासँग आज पाँचौँ तथा अन्तिम टी–२० खेल्दै

नेपाली महिला टोलीले युगान्डासँग आज पाँचौँ तथा अन्तिम टी–२० खेल्दै

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डासँग आज पाँचौँ तथा अन्तिम टी–२० खेल्दैछ ।

खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । युगान्डाले यसअघि नै श्रृङ्खला जितेको छ । पाँच खेलको टी–२० श्रृङ्खलामा युगान्डा ३–१ ले अघि छ।

युगान्डाले सुरुआती तीन खेलमा नेपाललाई लगातार हराएको थियो । नेपालले हिजो भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij