JanataToday.com

Advertisment

SKIP THIS

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

काठमाडौं – मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९५ हजार २ सय रुपैयाँमा छापावाल सुन, ९४ हजार ७ सय रुपैयाँ प्रतितोलामा तेजावी सुन र १२ सय ३० रुपैयाँ प्रतितोलामा चाँदी खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : मंगलबार, असोज २५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij