काठमाडौं : यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सहसचिव शिवप्रसाद नेपालले जानकारी दिए।
नेपालका अनुसार बन्दको कार्यक्रम फिर्ता गर्ने सहमति भएको र केहीबेरमा विज्ञप्ति जारी हुने बताए।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्