काठमाडौं – सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी छ । कुन दललाई कुन मन्त्रालय भन्ने विषयमा सहमति जुटाउन बैठक जारी रहेकाे हाे ।
यसअघि बुधबार कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति लगभग जुटिसकेको छ । मन्त्रालयको संख्या र मन्त्रालय टुंगो लगाएर आजै शपथको तयारी गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्