आइतबार थपिए ३८ जना कोरोनाका बिरामी, सक्रिय संक्रमितको संख्या पुग्यो १९४

आइतबार थपिए ३८ जना कोरोनाका बिरामी, सक्रिय संक्रमितको संख्या पुग्यो १९४

काठमाडौं : नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९४ जना पुगेको छ। चैत पहिलो हप्तासम्म १० जनाभन्दा थोरै रहेको सक्रिय संक्रमितको संख्या पछिल्लो एक हप्तायता बढ्दै गएको संक्रमण दरले देखाएको हो।

 

 

आइतबार ३८ जना कोरोना संक्रमित थपिएका छन्। ७ सय १ जनामा गरिएको परीक्षणमा ३८ जना संक्रमित थपिएका हुन्। आइतबार १४ जना संक्रमणमुक्त भएका छन्। शनिबार पनि ३८ जना संक्रमित थपिएका थिए।

गत २४ घन्टामा नेपालभर १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : आइतबार, चैत्र १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij