रहिनन् स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी, १०० वर्षको उमेरमा निधन

रहिनन् स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी, १०० वर्षको उमेरमा निधन

काठमाडौं : संस्कृतिविद् स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ।

 

 

शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई चैत १६ गते अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ।

राधादेवीलेसत्यमोहनसँग ८४ वर्ष सहयात्रा गरेकी थिइन्। आठ महिना अघि मात्र सत्यमोहनको १०४ वर्षको उमेरमा  निधन भएको थियो।

प्रकाशित मिति : शनिबार, बैशाख २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij