काठमाडौं – बिहीबार दिउँसो बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी भूभागमा आशिंक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो हल्का तथा क्षणिक वर्षा हुनेछ।
राति देशैभरको मौसम सामान्यता सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
काठमाडौं उपत्यकामा दिउँसोको तापक्रम ३१ डिग्री सेल्सियस रहने विभागले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, बैशाख २८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्