काठमाण्डाै – नेपाल र मलेसियाबीच आज महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल हुँदैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ ।
पाँच खेलको श्रृंखलामा नेपाल २–१ ले अगाडि छ । आजको खेल जितेमा नेपालले श्रृंखला जित्नेछ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । श्रृंखलाको पाँचौ तथा अन्तिम खेल भोली हुनेछ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्