काठमाडौं – राष्ट्रियसभाको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।राष्ट्रियसभा बैठक लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । एमाले सांसदहरूले बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन २६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्