समाजवादी मोर्चा लुम्बिनि प्रदेशस्तरीय घोषणा सभा आज बुटवलमा हुदै

समाजवादी मोर्चा लुम्बिनि प्रदेशस्तरीय घोषणा सभा आज बुटवलमा हुदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेता आज बुटवल आउँदै

बुटवल- समाजवादी मोर्चा लुम्बिनि प्रदेशस्तरीय घोषणा सभा आज बुटवलमा हुदै छ।
घोषणा सभामा सहभागि हुन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेता आज बुटवल आउँदै छन् । सम्मेलनका लागि मोचा सम्बद्ध दलका नेताहरुले केही दिन अघिदेखि नै तयारी गरेका थिए ।

समाजवादी मोर्चाको घोषणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेता बुटवल आउने भएका हुन् । बुटवलको रामनगर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने सम्मेलन केन्द्रमा समाजवादी मोर्चाले सभाको आयोजना गर्दै छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij