काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
बैठक आज बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, विपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुनेछन्।
यसैबीच संविधनसभा सदस्य, पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान स्थगित भएको छ।
महामन्त्री गगन थापाको मेचीकाली संवाद यात्रा पनि रोकिएको छ। रोकिएको यात्रा फेरि सुरु गर्ने महामन्त्री गगन थापाले जनाएका छन्। उनी आजै काठमाडौं फर्किएका छन्।
प्रकाशित मिति : मंगलबार, माघ २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्