Logo

बिहिबार, भाद्र २५ २०८३

  • होमपेज
  • राजनीति
  • स्थानिय तह
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • स्वास्थ्य
  • फिचर
  • साहित्य
  • विश्व
    प्रबासविदेश
  • प्रबिधि
  • प्रदेश
    कोशीमधेशबागमतीगण्डकीलुम्बिनीकर्णालीसुदुरपस्चिम
  • ताजा अपडेट

    अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज तर्फ

    अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज तर्फ

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा

    अस्मिता र हेमन्त शर्माको अर्को सहकार्य , मायामा के राम्रो सार्बजनिक

    अस्मिता र हेमन्त शर्माको अर्को सहकार्य , मायामा के राम्रो सार्बजनिक

    यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग

    यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग

    भोटेकोशी बाढीपछि हालसम्म १३६७ जनाको शव फेला

    भोटेकोशी बाढीपछि हालसम्म १३६७ जनाको शव फेला

    प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल

    प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल

    विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

    विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

    विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन शुरू

    विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन शुरू

    लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

    लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

  • Trending

    भोटेकोशी बाढीः हालसम्म १,२९० जनाको शव फेला, करिब ५ हजार अझै बेपत्ता

    भोटेकोशी बाढीः हालसम्म १,२९० जनाको शव फेला, करिब ५ हजार अझै बेपत्ता

    बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

    बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

    भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार

    भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

    लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

    लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब संकलन

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब संकलन

    रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

    रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

    भोटेकोशी-त्रिशूली बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

    भोटेकोशी-त्रिशूली बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

    • होमपेज
    • राजनीति
    • स्थानिय तह
    • अर्थ
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरन्जन
    • स्वास्थ्य
    • फिचर
    • साहित्य
    • विश्व
      • प्रबास
      • विदेश
    • प्रबिधि
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपस्चिम

यस्ता छन् आउँदाे आर्थिक वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकता

यस्ता छन् आउँदाे आर्थिक वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकता

वैदेशिक अनुदान र ऋणलाई प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने

  • जनता टुडे
  • सोमबार, फाल्गुन १४ २०८०

?????????????? ?????? ????? ?????? ??????????? ?? ????????? ????? '???????? ?????? ????' ????? ??????? ??? ???????? ???????? ?????????? ? ??????? ???? ????? / ????
काठमाण्डाै – अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदाे आर्थिक वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको छ । आज  प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएकाे हाे ।यसअघि बर्खे अर्थात् बजेट अधिवेशनमा मात्रै पेस हुने प्रस्ताव यस वर्ष हिउँदे अधिवेशनमै पेस भएको हो । बजेट निर्माणका लागि सांसदहरूको सुझावलाई समेट्न सरकारले बजेट ल्याउनु तीन महिनाअघि नै  प्रि–बजेट प्रस्ताव संसदमा पेस गरेको हो ।यसका लागि सरकारले अध्यादेश ल्याएर कानुनी व्यवस्था गरेको थियो । संसदमा पेस भएको प्रि–बजेट प्रस्तावमाथि यही फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय गरिएको छ । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत्र १, २ र ४ गतेका लागि समय तोकिएको संसद् बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराउनुभएको छ । सरकारले आउँदो आर्थिक वर्षमा कुन–कुन योजना र सेवालाई प्राथमिकताका साथ बजेटमा समावेश गर्दैछ भन्ने प्रस्ताव अर्थमन्त्रीको प्रि– बजेट प्रस्तावमा उल्लेख छ ।अघिल्ला वर्षहरूमा बजेट तयार भइसकेपछि सांसदहरूले संसदमा प्रि–बजेट छलफल गर्दै आएका थिए । उनीहरूले राखेका विषय बजेटमा नराखिएको भन्दै विरोध हुने गरेको थियो । बजेटका सिद्धान्त र प्राथमिकताका आधारमा संसदमा छलफल हुने र तिनमा सांसदहरूले गरेका छलफललाई पनि समेटेर बजेट निर्माण गर्ने सरकारले जनाएको छ ।संविधानमा भएका मौलिक हक कार्यान्वयन, राज्यका निर्देशक सिद्धान्त, १६ औँ योजनामा प्रस्ताव गरिएका नीति र दुई वर्षपछि नेपाल विकासशील देशमा स्तरोन्नति हुँदा लिनुपर्ने रणनीति तथा सन् २०३० मा पूरा गर्नुपर्ने दिगो विकासका लक्ष्यलाई ध्यान दिएर आउँदो वर्षको बजेट तयार पारिने अर्थमन्त्री महतले उल्लेख गर्नुभएको छ ।दिगो र समावेशी आर्थिक वृद्धि, निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, सार्वजनिक खर्चलाई मितव्ययी र औचित्यपूर्ण बनाउने, पूर्वतयारी भएका आयोजनालाई मात्र अघि बढाउने, प्राथमिकता प्राप्त आयोजनामा बजेट अभाव हुन नदिने, वैदेशिक अनुदान र ऋणलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने लगायतका विषय सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।यस्तै सामाजिक न्याय, सामाजिक क्षेत्रको विकास, निजी क्षेत्र र लगानी प्रवर्द्धन, सङ्घीयता र सुशासन प्रवर्द्धन, जलविद्युतको विकास, कृषि क्षेत्रको आधुनिकीकरण, मल बिउ कृषि औजार र उत्पादनको बजार सुनिश्चित लगायतका विषय पनि उल्लेख छ ।पर्यटन क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पूर्वाधार विकास, हरित तथा उत्थानशील विकास र विपद् व्यवस्थापन, युवाशक्तिलाई देशमै रोजगारी लगायतका सिद्धान्त र प्राथमिकता पनि अर्थमन्त्री महतले प्रतिनिधि सभामा पेस गर्नुभएको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १४ २०८०

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेटर

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज तर्फ

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज तर्फ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा

अस्मिता र हेमन्त शर्माको अर्को सहकार्य , मायामा के राम्रो सार्बजनिक

अस्मिता र हेमन्त शर्माको अर्को सहकार्य , मायामा के राम्रो सार्बजनिक

यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग

यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग

भोटेकोशी बाढीपछि हालसम्म १३६७ जनाको शव फेला

भोटेकोशी बाढीपछि हालसम्म १३६७ जनाको शव फेला

थप समाचार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

Social Links

  • फेसबुक
  • ट्वीटर
  • यूट्युब
  • इन्स्टाग्राम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij