अखिल नेपाल किसान महासंघ ओमसतिया कमिटी गठन

अखिल नेपाल किसान महासंघ ओमसतिया कमिटी गठन

बुटवल – अखिल नेपाल किसान महासंघ अाेमसतिया गाउँपालिका कमिटी गठन भएकाे छ । बुधबार रामजी गुप्ताकाे अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन भएकाे हाे । जसकाे उपाध्यक्ष रामेश्वर चाईँ चयन भएका छन् भने सचिवमा अनिल यादव सहसचिवमम भारती बिक चयन भएकी हुन् । काेषाध्यक्ष जगदीश मल्लाह चयन भएका छन् । जसकाे सदस्यहरूमा मुनिराम गुप्ता , राम किशाेर यादव , गुलाब सहानी , जमुना चाईँ , राजिन्दर यादव त्यसैगरी सत्यप्रकाश कुर्मी , चित्र रेखा भर , गाैतम हरिजन , रमाकान्त चाैधरी , शारदा भट्टराई , माेतिराम गुप्ता , विन्देश्वरी चाैधरी र नाेहरीदेवी चाैधरी चयन भएका छन् । कार्यक्रममा बाेल्दै अखिल नेपाल किसान महासंघ प्रदेश कमिटी अध्यक्ष महेन्द्र गिरीले किसानका हकहितका लागि काम गरिरहने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले किसानका समस्याहरूकाे समाधान गर्न जहिले पनि तयार भएकाे बताएका छन् । निवर्तमान अध्यक्ष बेचन यादवकाे अध्यक्षता रहेकाे कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन अायाेग सदस्य भरत पाेखरेल , नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा अाेमसतिया इन्चार्ज कविराम अर्यालकाे विशिष्ट अातिथ्यता रहेकाे थियाे । कार्यक्रममा अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य तथा अाेमसतिया इन्चार्ज चुमकला बस्याल , अखिल नेपाल किसान महासंघ रूपन्देही अध्यक्ष कृष्ण प्रसाद पन्थी , अखिल नेपाल किसान महासंघ प्रदेश कमिटी सदस्य तथा अाेमसतिया इन्चार्ज पुष्कर नाथ पन्थलगायतकाे उपस्थिति रहेकाे थियाे ।

 

प्रकाशित मिति : सोमबार, चैत्र १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij