युवा रेडक्रस सर्कल शान्ति नमुना मा.वि तिलाेत्तमा ५ रूपन्देहीकाे आयाेजनामा चित्रकला प्रतियाेता सम्पन्न भएकाे छ । अन्तर्राष्ट्रिय रेडक्रस दिवस तथा माता सम्मान दिवसका अवसरमा बुधबार आमाकाे माया” शीर्षकमा प्रतियोगिता भएको हाे । शान्ति नमुना माविमा अध्ययनरत कक्षा ६ , ७ र ८ बाट करिब ४० जना विद्यार्थीहरू सहभागी भएकाे युवा रेडक्रस सर्कल शान्ति नमुना मा.वि +२ उपसमिति संयोजक आशिष ढकालले जानकारी गराए ।आई गिभ विथ जाेए एण्ड द जाेए आई गिभ इज अ रिवार्ड भन्ने मूल नाराका साथ वर्ष २४ काे विश्व रेडक्रस दिवस मनाइएको छ । कार्यक्रमकाे संयाेजकत्व शिक्षक नायक विष्णु प्रसाद पाण्डेले गरेेका थिए
प्रकाशित मिति : बिहिबार, बैशाख २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्