लमजुङ पहिराे : बेपत्ता भएका चारै जनाकाे शव भेटियाे

लमजुङ पहिराे : बेपत्ता भएका चारै जनाकाे शव भेटियाे

file photo

लमजुङ – लमजुङकाे क्व्होलासोथार गाउँपालिका–३ बगुममा गए राति पहिरोमा परि बेपत्ता भएका चारै जनाकाे शव भेटिएकाे छ ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको प्रहरीले जनाएकाे छ ।

प्रहरी र स्थानीयवासीले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् । गए राति पहिराेले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।

प्रकाशित मिति : बुधबार, असार १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij