काठमाण्डाै – सर्च इन्जिन गुगलले नेपाल भाषामा पनि उल्था गर्न थालेको छ । यसअघि अङ्ग्रेजी, नेपाली, हिन्दीसहित एक सय ३३ वटा भाषामा उल्था गर्दै आएको गुगलले नेपाल भाषासहित अरू १० वटा भाषा थपेको हो ।
अब कुल एक सय ४३ वटा भाषामा उल्था गर्ने सुविधा भएको गुगलले जनाएको छ । शुरुमा अङ्ग्रेजी, चिनियाँ, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था थालेको गुगलले १० वर्ष अघिदेखि नेपाली भाषामा पनि उल्था गर्न थालेको थियो ।
प्रकाशित मिति : शुक्रबार, असार १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्