बाढी, पहिरो र डुबानामा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने

बाढी, पहिरो र डुबानामा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने

काठमाडौँ ।

भारी वर्षका कारण आएको बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई सरकारले निस्शुल्क उपचार गर्ने भएको छ ।

सरकारका प्रवक्ता, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाहरूलाई निस्शुल्क उपचार गर्ने निर्णय भएको जानकारी दिए।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

अवरुद्ध सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय पनि भएको उनले बताए।खानेपानी, विद्युतलगायतका सेवा सञ्चालनका लागि पनि तीव्रता दिने निर्णय भएको छ। उद्धार र राहतको काम थप प्रभावकारी गराउने निर्णय पनि भएको बताइएको छ।

प्रकाशित मिति : आइतबार, असोज १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij