काठमाण्डाै – दशैँका मुख्य तीन दिन बिहीवार, शुक्रवार र शनिवार कोशी र मधेश प्रदेशका केही ठाउँ तथा बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले दशैँ विशेष मौसमी बुलेटिन निकालेर केही ठाउँमा बदली र सामान्यदेखि मध्यम खालको वर्षाबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने जानकारी गराएको छ ।

प्रकाशित मिति : बुधबार, असोज २३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्