काठमाडौं । मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी महानिरीक्षक दानबहादुर कार्की अदालत जाने भएका छन् ।
उनले आफू निकटकाहरुसँग सरकारको निर्णय सार्वजनिक भएलगत्तै अदालत जाने प्रतिक्रिया दिएको उनका अति निकट विश्वस्त स्रोतले जानकारी दियो ।
कार्कीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो– यो सरकारले पहिलेदेखि नै काम गर्न दिएको थिएन । अप्ठेरो पारिरहेको थियो । अब कानुनी लडाइँमा जान्छु ।”
मन्त्रिपरिषदको अहिले भर्खरै सम्पन्न बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर एआईजी मनोज केसीलाई महानिरीक्षक बनाएको थियो ।
प्रकाशित मिति : बुधबार, कार्तिक १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्