सामूहिक बलात्कार गरेको आरोपमा ५ जना पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा ५ जना पक्राउ

बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्दक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । असोज २७/२८ गते भएको उक्त घटनामा संलग्न आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

१२ वर्षीया नाबालिगलाई ललाईफकाई कोहलपुरस्थित न्युरोडको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाँके बैजनाथ-१ का २४ वर्षीय डम्बरबहादुर रोकाया, १९ वर्षीय निशान रोकाया, विजय कार्की, गाभर बस्ने निर्मल थापा र करेली बस्ने जीवन रोकाया छन् । २७ गते नाबालिगलाई फकाएर न्युरोडस्थित यात्री होटल पुर्‍याइएको थियो । पहिलो दिन २ जना र भोलिपल्ट बाँकी होटलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताए ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij