काठमाण्डौ – नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३० रन बनायो । उसका लागि रवि बोपराले सर्वाधिक ५९ रन बनाए ।
क्याप्टेन कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे । कर्णालीका लागि विपिन शर्माले ३ विकेट लिए । जीसन मक्सुदले २ तथा सोमपाल कामी र नन्दन यादवले समाना १ विकेट लिए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्