JanataToday.com

Advertisment

SKIP THIS

इन्डो–नेपाल भलिबलमा मणिमुकुन्द र गुजरात स्टेट विजयी

इन्डो–नेपाल भलिबलमा मणिमुकुन्द र गुजरात स्टेट विजयी

बुटवल – इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज भएका खेलमा मणिमुकुन्द भलिबल क्लब र भारतको गुजरात स्टेट भलिबल एसोसिएशन विजयी भएका छन् ।

बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–२ को सेटमा हरायो । मणिमुकुन्दले पहिलो सेट २५–२०, तेस्रो सेट २५–१२ र पाँचौं सेट १५–१२ ले जित्यो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोस्रो सेट २५–१८ र चौथो सेट २५–२० ले जित्यो ।

आज भएको दोस्रो खेलमा गुजरातले बाग्लुङको गलकोट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । गुजरातले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१६ ले जित्यो ।

आउँदो बुधवारसम्म चल्ने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

प्रकाशित मिति : आइतबार, पुष २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij