JanataToday.com

Advertisment

SKIP THIS

एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा पुलिसले बाग्मती युथलाई २–० गोलले हरायो

एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा पुलिसले बाग्मती युथलाई २–० गोलले हरायो

काठमाण्डौ – एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा नेपाल पुलिस क्लबले बाग्मती युथ क्लबलाई हराएको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा पुलिसले बाग्मती युथलाई २–० गोलले हरायो । यो जीतसँगै पुलिस ३ खेलमा ७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बाग्मती ३ खेलमा अङ्कविहीन हुँदै चौथो स्थानमा छ ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।

दोस्रो चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ । दोस्रो चरणमा पुलिस, बाग्मती युथसहित त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र स्याङ्जाको वालिङ नगरपालिका पुगेका छन् ।

प्रकाशित मिति : मंगलबार, पुष २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij