JanataToday.com

Advertisment

SKIP THIS

खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत

खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत

काठमाण्डौ – भारतमा जारी खो खो विश्वकपमा नेपालको महिला टोलीले आज लगातार दोश्रो खेल जितेको छ । नेपालले आफ्नो दोश्रो खेलमा जर्मनीलाई ७३–३४ ले हराएको छ । यसअघि आजै भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९३–२४ ले हराएको थियो ।

सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले भोलि तेस्रो खेल खेल्दैछ । नेपालले भोलि दिउँसो साढे २ बजे श्रीलङ्कसँग खेल्नेछ । नेपालले पर्सि बिहिवार बङ्गलादेशसँग खेल्ने छ ।

समूह ‘सी’ मा नेपालसहित, भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

पुरुषतर्फ समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भने भारतसँग ४२–३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज बेलुका पौने ७ बजे पेरूसँग खेल्दै छ ।

प्रकाशित मिति : मंगलबार, माघ १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij