नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सुनुवाई आगामी इजलासमा हुनेछ। न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको छ।
यसअघि माघ ७ गतेको सुनुवाई स्थगित भएको थियो। कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले रिट दर्ता गराएका छन्।
सरकारले २०७८ सालको साउन महिनामा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गरेको थियो। यसै निर्णयविरुद्ध शाक्यले अदालतमा मुद्दा दायर गरेका हुन्।
प्रकाशित मिति : सोमबार, माघ २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्